अमेरिका र चीनबीच सहमति : पत्रकार भिसामा लगाइएको प्रतिबन्ध खुकुलो

संयुक्त राज्य अमेरिका र चीन आफ्ना दुई नेताहरू बीचको लामो समयदेखि प्रतीक्षा गरिएको भर्चुअल शिखर सम्मेलनपछि पत्रकार भिसामा  जारी प्रतिबन्धहरू खुकुलो पार्न सहमत भएका छन् । बेइजिङले बुधवार यो कदमलाई  महत्त्वपूर्ण उपलब्धी भनेको छ। वासिङ्टनले अमेरिकी सञ्चारमाध्यमका सदस्यहरूमाथि चीनले गरेको व्यवहारको निरन्तर निन्दा गर्दै आएको छ र अमेरिकी भूमिमा चिनियाँ मिडियाविरुद्ध  कारबाही पनि गरेको छ। सन् २०२० मा बेइजिङले दुई देशबीचको तनाव बढ्दै गएपछि न्यूयोर्क टाइम्स, वाशिंगटन पोस्ट र वाल स्ट्रि