सभामुख सापकोटाको आह्वानमा आज दिउँसो सर्वदलीय बैठक बस्दै

काठमाडौ, फागुन २। सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलालाएका हुन् । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आईतबार बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए […]

सम्बन्धित सामग्री

सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज (सोमबार) सर्वदलीय बैठक बोलाउनुभएको छ । उहाँले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै दिउँसो २ बजे सर्वदलीय बैठक बोलाउनुभएको हो । उहाँको सचिवालयका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्‍याउने र जारी संसद्को अवरोधको विषयमा छलफल हुने बताइएको छ । सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल […]

सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सोमबार सर्वदलीय बैठक  बस्दैछ । सभामुखले विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार दिउँसो २ बजे सर्वदलीय बैठक बोलाइएको हो । उनका अनुसार बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ ।सत्तारुढ दलका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेनद्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । सो प्रस्ताव आएपछि एमालेले प्रतिरोध गर्ने निर्णय गरेको छ । महाभियोगपछि जबरा निलम्बित भइसक

सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं : संघीय संसद पटकपटक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन्।  सभामुख सापकोटाले आज दिउँसो साढे २ बजेका लागि सर्वदलीय बैठक बोलाएको  सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र दलका नेतालाई बोलाइएको छ। आफ्नो पार्टी विभाजनमा सहयोगीको भूमिका खेलेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुखको कदमको विरोध गर्दै आएको छ।&n