धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न पूर्व सांसद मञ्चको आग्रह

काठमाडौं । पूर्व सांसद मञ्च नेपालले आसन्न स्थानीय तह निर्वाचनलाई निस्पक्ष,धाँधली रहित एवं स्वतन्त्रतापूर्वक वातावरणमा सम्पन्न गराउन सम्वन्धित सबैसंग आग्रह गरेको छ । मञ्चले बिहिबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा आगामी २०७९ बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा सार्वभौमसत्ता नेपाली जनताको मतदान गर्ने अधिकारलाई सुनिश्चत गर्दै धाँधलीरहित वातावरणमा निर्वाचन गराउन आग्रह गरेको हो । […]