प्रदेश २ सरकारका विभिन्न अभियानका नाममा बजेट दुरुपयोग भएको आशंका

प्रदेश २ सरकार अन्तर्गतका विभिन्न मन्त्रालयले महिला सशक्तीकरणको नाममा लाखौँ रकम खर्च गरे पनि त्यसको प्रभावकारिता देखिएको छैन ।मन्त्रालयपिच्छे महिला हिंसा न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गर्दै मन्त्रीले लाखौँ रकम खर्चिने गरे पनि लक्षित वर्गमा त्यसको प्रतिफल पुग्न नसकेको सरोकारवाला बताउँछन् ।आर्थिक वर्ष ०७७÷०७८ देखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुरक्षित बेटी अभियान, दुर्व्यसन मुक्त युवा अभियान सञ्चालन गरेको थियो । तत्कालीन आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार या