सटिजन्सको प्रिभिलेज काउन्टर थपिए

सिटिजन्स बैंकले प्रिभिलेज काउन्टर विस्तार गरेको छ। लुम्बिनी प्रदेशको कालिकानगर शाखा, प्रदेश १ को विराटनगर र बिर्तामोड शाखा तथा प्रदेश २ को राजविराज शाखामा थप प्रिभिलेज काउन्टर विस्तार गरेको बैंकले जनाएको छ।...