वीरको फार्मेसी सेवा २४ घण्टा खुला, स्वास्थ्य बिमाका बिरामीलाई सहज

हाल वीर अस्पतालको फार्मेसीमा २० जना फर्मासिष्ट रहेका छन्। उनीहरुको ४ सिफ्टमा ड्युटी विभाजन गरी २४ घण्टा नै फार्मेसी सेवा दिइएको मण्डलले बताए।