कुलेखानी सुरुङमार्गको काम अझै सुरु भएन

हेटौंडा, असोज १४ । काठमाडौंलाई जोड्ने देशकै गौरवको आयोजनाका रुपमा रहेको भीमफेदी– कुलेखानी सुरुङमार्ग निर्माणको काम अझै सुरसार छैन । बर्षेनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरे पनि हालसम्म योजना कार्यान्वयनमा अलमल छ । प्रदेश सरकार बनेको ४ वर्ष अवधि पूरा हुनै लाग्दा सुरुङ मार्ग निर्माणमा ठोस प्रगति हुन नसक्दा प्रदेश सरकारको विकास […]

सम्बन्धित सामग्री

सम्झौताको ४५ महिनामा पनि सुरु भएन पुल निर्माण

म्याग्दी, ३ चैत । मालिका र धौलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको ४५ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धौलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा पक्की पुल बनाउन विसं २०७६ जेठ २२ मा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार […]

एक हप्तादेखि रोकिएको धरहरा पुनःनिर्माणको काम अझै सुरु भएन

काठमाडौँ – विगत एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेको छैन। धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मङ्सिर २६ गतेदेखि धरहरा पुनःनिर्माणको काम रोकेका छन्। कामपा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन रोकिएको काम कसरी अघि बढाउने भनेर […]

रोकिएको धरहरा पुनःनिर्माण अझै सुरु भएन

३ पुस, काठमाडौं । विगत एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेको छैन । धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मङ्सिर २६ गतेदेखि धरहरा पुनःनिर्माणको काम रोकेका छन् । कामपा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनले रोकिएको काम […]

अझै सुरु भएन रोकिएको धरहरा पुनर्निर्माण

काठमाडाैँ –  एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनर्निर्माणको काम अझै सुरु हुन सकेको छैन। धरहरा पुनर्निर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले  मंसिर २६ गतेदेखि धरहरा पुनर्निर्माणको काम रोकेका छन्। कामपा–२२ का अध्यक्ष चिनीकाजी महर्जनले रोकिएको काम कसरी अघि बढाउने भनेर स्थानीयसँग छलफल भइरहेको तर निष्कर्षमा नपुगेकाले […]

सुरु भएन विकासको काम

जिल्लामा चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिक सकिँदा समेत जिल्लामा विकास निर्माणका काम सुरु हुन सकेको छैन ।अहिले जिल्लामा विकास निर्माणका लागि आएको वजेट १० प्रतिशत पनि खर्च हुन सकेको छैन् । कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिक सम्म संघीय सरकारतर्फ विकास बजेट ९ प्रतिशत खर्च भएको छ […]

अझै सुरु भएन विकासको काम

चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिक सकिँदासमेत जिल्लामा विकास निर्माणका काम सुरु हुन सकेको छैन । अहिले जिल्लामा विकास निर्माणका लागि आएको बजेट १० प्रतिशत पनि खर्च हुन सकेको छैन ।कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म संघीय सरकारतर्फ विकास बजेट नौ प्रतिशत खर्च भएको छ भने चालूतर्फ २७ […]

प्रदेशस्तरीय अस्पतालको काम सुरु भएन

कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल निर्माणको बोलपत्र भएको एक वर्ष बित्दा पनि अझैसम्म काम सुरु हुन सकेको छैन।

कपिलवस्तुमा प्रदेशस्तरीय अस्पतालको काम अझै सुरु भएन

काठमाडाैँ- कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल निर्माणको बोलपत्र भएको एक वर्ष बित्दा पनि अझैसम्म काम सुरु हुन सकेको छैन। स्वास्थ्य मन्त्रालयले भवन निर्माणका लागि २०७८ असार ३० गते बोलपत्र प्रकाशित गरेको थियो। विविध कारण देखाएर भवन निर्माण कार्य अझैसम्म सुरु हुन नसक्नु दुःखद् भएको स्थानीय रहिस शाहले बताए। प्रदेशस्तरीय सरुवा रोग अस्पताल […]

दुई पटक शिलान्यास भयो, काम सुरु भएन

सुर्खेत, कर्णाली करिडोरको शान्तिघाटदेखि रास्कोट नगरपालिका जोड्ने सडकको स्तरोन्नति र कालोपत्रेका लागि कर्णाली प्रदेश सरकारले दुई वर्षअघि साढे ३८ करोड रुपैयाँ बजेट छुट्यायो। अघिल्लो वर्षको असारमा १२ किलोमिटर सडक कालोपत्रेका लागि ठक्का संझौता पनि भयो। संझौता...

२०४२ सालमा सुरु भएको आयोजनाको काम बल्ल अघि बढ्यो

जाजरकोटको पूर्वी क्षेत्रमा दुई ठूला आयोजना निर्माण सुरु गरियो । तर काम सुरु भएन । ती आयोजनामध्ये बारेकोट गाउँपालिका–४ र ५ मा रहेको नायकबाडा सिँचाइ योजना विसं २०४२ मा काम सुरु भएको थियो । त्यस्तै २०४३ सालमा सुरु भएर अलपत्र परेको भेरी नगरपालिकाको भुरचौरमा रहेको भुरचौर सिँचाइ आयोजनाको निर्माणका लागि समितिले अध्ययन गरिरहेको छ । …