प्रतिनिधिसभामा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को बिरोधकाबीच प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । बुधबार प्रतिनिधिसभाको बैठक सुरुभएलगत्तै एमालेका सांसदले वेल घेराउ र नाराबाजी गरेका थिए । नारावाजीकै क्रममा सभामुख अग्नी सापकोटाले प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई राष्ट्रिय सूचना अयोगको वार्षिक प्रतिवेदन पेश गर्न समय दिएका थिए। प्रतिनिधिसभाको अर्को बैठक […]