अफगानिस्तानमा मानवीय अवस्था अझै गम्भीर

मस्को । अफगानिस्तानमा मानवीय अवस्था अझै गम्भीर रहेको रसियाली विदेश मन्त्रालयका मानव अधिकार आयुक्त ग्रिगोरी लुक्यान्त्सेभकाले बताएका छन् । आर्थिक सहायताको प्रावधानमा समस्याहरु रहेका पनि उनी स्थानीय सञ्चार माध्यमलाई बताएका छन् । अफगानिस्तानको अवस्था कसरी विकास हुनेछ भन्न गाह्रो भएको उनले बताएका छन् । सबैले अफगानिस्तानमा नयाँ अधिकारीहरूको कार्यलाई हेरिरहेका तर उनीहरुले आफ्नो आधिकारिक अन्तर्राष्ट्रिय […]

सम्बन्धित सामग्री

पूर्व अमेरिकी राष्ट्रपति कार्टरको अवस्था गम्भीर

पटक–पटक नेपाल भ्रमणमा आएका पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। अवस्था नाजुक भएपछि उनले आफ्नो अन्तिम समय परिवारसँग बिताउने भन्दै अस्पतालबाट घर फर्किएका छन्। उनको परिवारले कार्टरको चाहनाअनुसार नै अस्पतालबाट घर ल्याइएको जनाएको छ। उनको घरमा नै आवश्यक उपचार भइरहेको छ। ९८ वर्षीय कार्टर अमेरिकी इतिहासमा सर्वाधिक लामो समयसम्म जीवित रहने […]

ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर

ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । ८२ वर्षीय पूर्व फुटबल खेलाडी पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था गम्भीर रहेको स्पेनी सञ्चार माध्यम एल स्पानोलले जनाएको छ । उपचारमा खटिएका डाक्टरले उच्च निगरानीमा उपचार गरिरहेको जनाएका छन् । तीन पटकको विश्वकप विजेता पेले क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित छन् ।

सत्यमोहन जोशीको अवस्था गम्भीर

काठमाडौं । बिरामी भएर अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ । किस्ट अस्पतालले शुक्रबार बुलेटिन जारी गर्दै जशीको अवस्था चिन्ताजनक रहेको जनाएको हो । २२ दिनदेखि उपचाररत उनलाई बिहीबार आईसीयूमा सारेर उपचार थालिएको थियो । तर, औषधिले शरीरमा राम्रो काम नगरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख […] The post सत्यमोहन जोशीको अवस्था गम्भीर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हृदयघात भएपछि  कलाकार राजु श्रीवास्तवको अवस्था गम्भीर

भारतीय हास्यव्यंग्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्य अवस्था फेरि गम्भीर भएको छ। ९ दिनअघि अस्पताल भर्ना गरिएका श्रीवास्तवको अवस्था बीचमा केही समय सुधारोन्मुख देखिएपनि पुनः बुधबारदेखि गम्भीर भएको हो।

सलमान रुश्दी : अवस्था अझै पनि गम्भीर

लेखक सलमान रुश्दीको अवस्था अझै पनि गम्भीर रहे पनि उनको ‘उत्साह र सेन्सअफ ह्युमर’ भने कायम रहेको उनका छोराले बताएका छन् । जाफर रुश्दीले आफ्ना पिता जीवन परिवर्तन गर्ने चोटहरुसँग लडिरहेको तर परिवारका सदस्यसँग बोल्न भने सक्षम भएका बताएका हुन् । ७५ वर्षका रुश्दीमाथि एक कार्यक्रमका क्रममा स्टेजमै आक्रमण भएको थियो । गम्भीर घाइते भएका […]

देशको आर्थिक अवस्था गम्भीर संकटमा छः प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक अवस्था गम्भीर संकटका संकेतहरु देखापरेको बताएका छन्। काठमाडौंमा आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले देशको आर्थिक अवस्था गम्भीर अवस्थामा पुगेको उल्लेख गरेका हुन्। ‘देशको आर्थिक अवस्थामा गम्भीर संकटका संकेतहरु देखापरेका छन्। सबैजसो क्षेत्रका आर्थिक सूचकाङ्कहरू नकारात्मक छन्। यस आर्थिक […]

सिरियामा आर्थिक संकटसँगै मानवीय अवस्था गम्भीर

सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघीय अधिकारीले यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको भन्दै ती अधिकारीले यसका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराएका छन्।...

सिरियामा आर्थिक संकटसँगै मानवीय अवस्था गम्भीर

सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय अधिकारीले यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको भन्दै ती अधिकारीले यसका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराएका छन् ।  यहाँ पछिल्ला वर्षहरुमा आर्थिक अवस्था कमजोर हुँदै गएको र यही आर्थिक संकटकै समयमा राजनीतिक तथा अन्य अवस्था पनि नाजुक भएको उनको भनाई छ । मानवीय सहयातासम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायका उपप्रमुख जोसे मुस्याले सो कुरा बताएका हुन् । यहाँ सन् २०११ बाट सुरु

स्याङ्जामा पुल भत्किँदा आठ जना घाइते, दुईकाे अवस्था गम्भीर

स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन् । दुईजनाकाे अवस्था गम्भीर छ ।

नर्भिकले भन्यो- बसन्त चौधरीको अवस्था गम्भीर छैन

नर्भिकका संस्थापक बसन्तकुमार चौधरीलाई दुबईमा हृदयघात भई अवस्था गम्भीर बनेको समाचार बाहिरिएपछि नर्भिकले अवस्था गम्भीर नभएको स्पष्ट पारेको छ।