कांग्रेस सभापतिका आठ आकांक्षी बैठकमा

काठमाडौँ – आउँदो महाधिवेशनमा संस्थापन इतर समूहबाट एउटा मात्रै उम्मेद्वार बनाउन आकांक्षी नेताहरुको बैठक सुरु भएको छ। बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा नेता अर्जुन नरसिंहकेसीको संयोजनमा सभापति देउवा इतर समूहका सभापतिको एउटै उम्मेद्वार बनाउन छलफलमा जुटेका हुन्। छलफलमा सभापतिको दाबी गरिरहेका आठजना नेताहरुको उपस्थिति रहेको छ। बैठकमा केसीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान […]

सम्बन्धित सामग्री

सिद्धार्थनगरको मेयरका आकांक्षी कांग्रेस नेता यादवले छाडे पार्टी

७ वैशाख, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरको आकांक्षी रहेका मात्रिकाप्रसाद यादवले नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन् । नगर समितिले संविधान सभा सदस्य इस्तियाक अहमद खानलाई मात्रै मेयरको उम्मेदवारको लागि सिफारिस गरेपछि असन्तुष्टि जनाउँदै यादवले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । यादव संस्थापन इतर पक्षका मानिन्छन् । […]

सिमकोटमा अध्यक्ष उम्मेदवार बन्न कांग्रेसका ६ आकांक्षी

सिमकोट – हुम्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकामा नेपाली कांग्रेसबाट आउँदो चुनावमा अध्यक्षका लागि ६ जना आकांक्षी देखिका छन् । कांग्रेस गाउँपालिका कार्यसमितिको बैठकमा ६ नेताले आफू अध्यक्षको उम्मेदवार बन्न चाहेको बताएका हुन् । नेपाली कांग्रेस सिमकोट गाउँपालिका कमिटीका सभापति धर्मराज रोकायाका अनुसार कमिटीका उपसभापतिद्धय कैलाश भण्डारी र बसन्त रोकाया, महाधिवेशन प्रतिनिधिद्धय सुशीला रोकाया र गणेश […]

भरतपुर महानगरको प्रमुखमा कांग्रेसबाट २५ जना आकांक्षी

भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसबाट दुई दर्जन बढी आकांक्षी देखिएका छन् । प्रमुखमा २५ जना र उपप्रमुखमा २४ जनाले महानगर नगर समितिमा नाम दर्ता गराएका छन् ।महानगर प्रमुखका लागि केन्द्रीय सदस्य, पूर्वसांसद, बहालवाला जनप्रतिनिधि, पार्टीको जिल्ला तथा नगरको चुनावमा पराजित उम्मेदवारदेखि विजयी नेता आकांक्षी देखिएका छन् । कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद […]

कांग्रेस केन्द्रीय सदस्यमा बाँकेबाट पाँच जना आकांक्षी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि बाँकेबाट ५ जना आकांक्षी देखिएका छन्। संस्थापन(देउवा) पक्षबाट ४ र संस्थापन इतर (कोइराला पौडेल) पक्षबाट एक जनाले केन्द्रीय सदस्यमा आकांक्षा देखाएका हुन्।...

कांग्रेस सहमहामन्त्रीमा दुई दर्जन आकांक्षी, बढ्यो युवा आकर्षण

काठमाडौं, मंसिर १४ । नेपाली कांग्रेसको १४औं महाधिवेशन मिति नजिकिएसँगै नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। पार्टी सभापतिमा आधा दर्जनभन्दा बढी नेताले दाबी प्रस्तुत गरिरहेका छन् भने आठ सहमहामन्त्रीमा झन्डै दुई दर्जन आकांक्षी देखिएका छन्। यसअघि एक मात्र सहमहामन्त्री पद रहेको कांग्रेसमा नयाँ व्यवस्थाअनुसार अब आठजना सहमहामन्त्री हुनेछन्। यो पदमा संस्थापन र इतर […]

कांग्रेस महाधिवेशनः कास्की सभापतिमा चारजना आकांक्षी

नेपाली कांग्रेस कास्कीको जिल्ला सभापतिमा चारजना आकांक्षी देखिएका छन्। शुक्रबार हुने १४ औं अधिवेशनका लागि बिहीबार मनोनयन दर्ता हुनेछ।...

क्षत्रीय सभापतिका आकांक्षी गिरी वडामै पराजित

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का लागि सभापति पदका सशक्त आकांक्षी भनिएका डिल्ली गिरी वडाबाटै पराजित भएका छन्।...

कांग्रेस १४औँ महाधिवेशन : यी हुन् लमजुङ जिल्ला सभापतिका आकांक्षी

काठमाडौं :  नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सरगर्मी बढिरहँदा जिल्ला जिल्लामा चुनावी माहोल तातेको छ। कांग्रेस लमजुङमा पनि जिल्ला अधिवेशनको चटारो छ।केन्द्रमा जस्तै जिल्लामा पनि सभापतिसहित पदाधिकारीका आकांक्षी थुप्रै देखिएका छन्। सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, संस्थापनइतर समूहबाट र अन्य असन्तुष्ट समूहको प्रतिनिधित्व गर्दै लमजुङ जिल्ला कांग्रेसका नेताहरुले सभापति र अन्य पदाधिकारीको लागि उम्मेदवारी दिने तयारी गरेका छन्। लमजुङ सभापतिका लागि लागि बृषराज गुरुङ,

कांग्रेस पोखरा महानगर सभापतिमा पत्रकार, उद्योगी र वडाध्यक्षसहितका आकांक्षी

नेपाली कांग्रेस पोखरा महानगर सभापतिका लागि ६ जनाबीच प्रतिश्पर्धा हुने भएको छ । उम्मेदवारी दिनेमा पत्रकार, हालका वडाध्यक्ष, उद्योगी सहितका आकांक्षी छन ।...

कांग्रेस काठमाडौंको सभापतिमा को-को छन् आकांक्षी ?

२३ असार, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि केन्द्रसँगै जिल्ला तहमा पनि दौडधुप सुरु भएको छ । संघीय राजधानी रहेको काठमाडौं जिल्लामा कांग्रेसको नेतृत्वका लागि आधा दर्जन आकांक्षी देखिएका छन् । देशभरकै सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाका कारण पनि काठमाडौंमा नेताहरूको विशेष चासो हुन्छ । १० वटा निर्वाचन क्षेत्र भएको काठमाडौंबाट २५० […]