महिला राष्ट्रिय लिगमा आर्मी र पुलिसबीचको खेल बराबरी

७ माघ, काठमाडौं । महिला राष्ट्रिय लिगकाे उद्घाटन खेलमा दुई विभागीय टाेली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिसले बराबरी खेलेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाकाे आयाेजनामा भएकाे लिगमा बुधबार दशरथ रंगशालामा भएकाे खेलमा आर्मी र पुलिसले गाेलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा दुवै टाेलीले केही अवसर पाएपनि गाेल गर्न सकेनन् । […]

सम्बन्धित सामग्री

महिला फुटबलमा वालिङ र विराटनगरबीचको खेल बराबरी

८ माघ, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबलमा वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङले बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा वालिङ र विराटनगरले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको दोस्रो मिनेटमै वालिङले अग्रता लिएको थियो । हिमा रावतको कर्नरमा सम्झना शर्माले हेड गोल गर्दै वालिङलाई अग्रता दिलाएकी […]