बैतडी : जिल्लाका दुई स्थानमा बमजस्तै शंकास्पद वस्तु भेटिएको छ।दशरथचन्द राजमार्ग र महाकाली राजमार्गका सडकमा बिहानै शंकास्पद वस्तु फेला परेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। दशरथचन्द राजमार्गको सतबाँझको भण्डारी आयलस्टोर नजिकै सडक किनारमा प्रेसर कुकरमा तार बेरिएको अवस्थामा र महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्ड सुर्नया गेट नजिक रातो कपडामा बेरेको अवस्थामा शंकास्पद वस्तु भेटिएका हुन्। बिहान साढे ३ बजे सवारी चालकले र