नीति तथा कार्यक्रमले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धनमा जोड दिएको छ – प्रचण्ड

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ल्याएको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताएका छन् । उनले प्रतिनिधिसभा संसदको प्रि–बजेट छलफलमा बोल्दै नीति तथा कार्यक्रमले आत्मनिर्भर उन्मुख अर्थतन्त्रलाई जोड दिएकाले स्वागतयोग्य रहेको बताएका हुन् ।‘नीति तथा कार्यक्रमले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्ने र कृषि उत्पादनमा जोड दिएको छ,’ उनले भने, ‘ऊर्जा र पर्यटनमार्फत अर्थतन्त्रको पुनरुत्थान गर्ने मनसाय प्रष्ट छ ।’ यद्