दाङमा कोरोनाबाट एक पुरुषको मृत्यु

दाङ । यहाँ कोरोनाबाट आज एक पुरुषको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका– १५ निवासी ५७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले जानकारी दिए ।उनका अनुसार ती पुरुषको आज बिहान ११ः१५ बजेतिर मृत्यु भएको हो । उनी अस्पतालमा यही वैशाख २ गतेदेखि सघन उपचार कक्षमा उपचाररत भर्ना भएका थिए । उनमा निमोनियासमेत थियो । यसअघि गत शनिबार तुलसीपुर उपमहानगरपालिका– १० निवासी ४२ वर्षीय महिलाको पनि कोरोनाका कारण मृत्यु भएको थियो ।राप्ती स्वास्थ्य वि

सम्बन्धित सामग्री

कोरोनाबाट ८४ वर्षीय पुरुषको मृत्यु

नेपालगञ्ज – पीसीआर रिपोर्ट पोजिटिभ आएको दश दिनमा एक जनाको मृत्यु भएको छ । बाँके नेपालगञ्ज उपमहानगरपालिका – ९ का ८४ वर्षीय पुरुषको गएराती मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादर वलीले जानकारी दिए । कोरोनाका दुवै खोप लगाएका ८४ वर्षीय पुरुषलाई माघ १८ गते पीसीआर जाँच गरिएको थियो । १९ गते उनलाई […]

कोरोनाबाट बर्दियामा ७१ वर्षीय पुरुषको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा कोरोना संक्रमित पुरुषको भर्ना भएको भोलीपल्टै मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बर्दिया मधुवन नगरपालिका – ६ का ७१ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । माघ १० गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको ११ गते राती १० […]

वीरगञ्जमा कोरोनाबाट एक पुरुषको मृत्यु

कोरोना संक्रमणको तेश्रो लहरपछि पहिलोपटक वीरगञ्जमा एक जनाको मृत्यु भएको छ । नारायणी अस्पताल वीरगञ्जमा  गएराति भर्ना भएका ५० वर्षीय एक कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा जिल्ला महागढीमाई नगरपालिका ६ का ५० वर्षीय पुरुष रहेका छन् ।अस्पतालका कोभिड संयोजक डा.उदयनारायण सिंहका अनुसार राति साढे ८ बजे निजी अस्पतालबाट नारायणी अस्पतालमा भर्ना हुन आएका पुरुषको राति पौने १२ बजे उपचारका क्रममा मृत्यु भएको हो । मृतक पुरुषले कोरोना संक्रमण विरुद्धको खोप खोप लिएका थिएनन् । माघ ६ गते एन्टिज

भेरी अस्पतालमा कोरोनाबाट थप एक पुरुषको मृत्यु

भेरी अस्पताल नेपालगन्जमा थप एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बाँके, बैजनाथका ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।...

कोरोनाबाट हेटौंडामा ६५ वर्षीय पुरुषको मृत्यु

न्युज अफ नेपाल, हेटौंडा । एन्टिजेन परीक्षणबाट कोरोना पोजेटिभ देखिएका थाहा नगरपालिका–५ का एक संक्रमितको शनिबार विहान मृत्यु भएको छ । मृतक ६५ वर्षीय पुरुष हुन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा बैशाख २० गते गरिएको एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि होम आइसोलेसनमा थिए । उनको स्वास्थ्य अवस्था कमजोर बनेपछि शुक्रबार सैनिक अस्पताल छाउनी पुर्‍याइएकोमा […]

इलाममा कोरोनाबाट दुईजनाको मृत्यु, ५४ संक्रमित

जिल्लामा नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । वैशाख २० सम्ममा चुलाचुली गाउँपालिकाकी ८६ वर्षीया महिला र त्यही गाउँपालिकाका ८८ वर्षे पुरुषको मृत्यु भएको हो ।...

कोरोनाबाट सिन्धुपाल्चोकका पुरुषको मृत्यु

कोरोना संक्रमणबाट सिन्धुपाल्चोकको कुबिण्डेका १ पुरुषको शुक्रवार धुलिखेल अस्पतालमा मृत्यु भएको छ । ३७ वर्षीय पुरुषको शनिवार बिहान धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  मुटुका रोगी उनलाई शुक्रवार थप समस्या भएपछि दिउँसो अस्पताल भर्ना गरिएको थियो । शुक्रवार उपचारका लागि गरिएको पीसीआर परीक्षणमा कोराना पुष्टि भएको अस्पतालका आकस्मिक विभाग प्रमुख डा. सानु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार थप स्वास्थ्य परीक्षणमा निमोनियाबाट समेत ग्रस्त भएका उनलाई उपचारका क्रममा पाइपबाट श्वासप्रश्वास गराइएको थियो । आईसी...

कोरोनाबाट २४ वर्षीय पुरुषको मृत्यु

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीका एक युवकको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि गत सोमबार अस्पताल भर्ना भएका सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ का २४ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको गाउँपालिका अध्यक्ष परशुराम चौधरीले जानकारी दिए । ती युवक एक साताअघि नै भारतको दिल्लीबाट फर्किएको र उपचारका क्रममा मृत्यु भएको  र आजै शवको व्यवस्थापन गरिएको छ ।

सुर्खेतमा कोरोनाबाट ७६ वर्षीय पुरुषको मृत्यु

सुर्खेतमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट ७६ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।  आज बिहान उपचारका क्रममा ती पुरुषको मृत्यु भएको हो ।  दीर्घरोगबाट ग्रसित ती पुरुष आइतबार राति प्रदेश अस्पताल कालागाउँमा भर्ना भएका थिए । सोमबार कोरोना परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।  निर्देशनालयका सूचना अधिकारी नोद नारायण चौधरीले भने,‘  स्वास्थ्यमा सुधार नआएपछि  आज बिहान ५ः२० बजेतिर मृत्यु भएको हो ।’&nb