कांग्रेस कार्यबाहक सभापतिमा विमलेन्द्र निधि

काठमाडौँ – उपसभापति विमलेन्द्र निधि नेपाली कांग्रेसको कार्यवाहक सभापति बनेका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू बेलायत भ्रमणमा जानुअघि उपसभापति निधिलाई पार्टीको कार्यबाहक सभापति तोकेका हुन्। प्रधानमन्त्री देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि ९कोप–२६० पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि आज बेलायत गएका छन्। जसअनुसार उपसभापति निधिलाई कार्यवाहक […]

सम्बन्धित सामग्री

कांग्रेस नेता विमलेन्द्र निधि दिल्ली प्रस्थान

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् । बिहीबार विहान कांग्रेस पूर्व उपसभापति निधि एक साताका लागि भारत प्रस्थान गरेका हुन् । उनी भारतबाट फर्किएको एक महिना नपुग्दै पुनः भ्रमणमा निस्किएका छन् । उनी भदौ १५ गते स्वदेश फर्किने छन् ।साउन २२ गतेमात्र नेपाल फर्किएका उनी भदौ ९ गते फेरि भारत लागेका छन् । साउनमा भएको भारत भ्रमणका क्रममा निधिले अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको धनुष राख्ने प्रस्ताव गरेका थिए । यो प्रस्ताव राममन्दिर पुनर्निर्माण समितिले विदेश

जनकपुरमा कांग्रेसको चुनावी सभा : विमलेन्द्र निधि भने लागे धरानतिर

काठमाडौं : धनुषाको जनकपुरमा आज दुई बजे कांग्रेसले चुनावी सभा गर्दैछ। चुनावी सभालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। चुनावी सभालाई सम्बोधन गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत जनकपुर पुगिसकेका छन्। तर उक्त सभामा कांग्रेस नेता विमलेन्द्र निधि भने उपस्थित नहुने…

जनकपुरमा हुने कांग्रेसको चुनावी सभामा विमलेन्द्र निधि नजाने

काठमाडौं : धनुषाको जनकपुरमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभामा कांग्रेस नेता विमलेन्द्र निधि नजाने भएका छन्। बैशाख २४ गते जनकपुरमा तय गरेको चुनावी सभालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा केन्द्रीय वक्ताको सूचीमा पूर्व उपसभापति निधिको नाम राखिएको छैन।…

कांग्रेस धनुषामा निधि समूहको वर्चस्व

कांग्रेस धनुषा कार्यसमितिमा विमलेन्द्र निधि समूहले वर्चस्व कायम गरेको छ । जिल्ला सभापतिमा निधिनिकट योगेन्द्र पजियार विजयी भएका छन् । उनले संस्थापन पक्षका सन्तोष यादवलाई ६ सय ८९ मतले पराजित गरेका छन् ।...

धनुषा कांग्रेस : सभापतिसहित पदाधिकारीमा निधि समूह विजयी

कांग्रेस धनुषा सभापतिमा विमलेन्द्र निधि समूहका योगेन्द्र पजियार विजयी भएका छन् । दोस्रो चरणमा भएको विर्नाचनमा उनी विजयी भएका हुन् । पजियारले संस्थापन पक्षका सन्तोष यादवलाई ६ सय ८९ मतले...

को हुन विमलेन्द्र निधि ?

काठमाडौ । हाल कांग्रेस उपसभापति रहनु भएका विमलेन्द्र निधिले काठमाडौंमा जारी कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिनुभएको छ । सभापतिमा ६ जनाको उम्मेदवारी परेकोमा गोरखाका युवराज न्यौपानेले नाम फिर्ता लिएपछि ५ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । जसमा विमलेन्द्र, वर्तमान सभापति शेरबहादुर देउवा,डा.शेखर कोइराला,प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् । कुनै बेला देउवाका […]

विमलेन्द्र निधि पनि पुगे मनोनयन गर्न

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधि मनोनयन दर्ताका लागि सभागृह पुगेका छन्। कांग्रेस सभापति पदका लागि सबैभन्दा पहिलेदेखि तयारी गरेका निधि यसअघि पार्टी सभापति शेरबहादुर निकट नेता हुन्। यसपाला उनले देउवाविरुद्ध चुनावी अभियान अगाडि बढाएका थिए। सभापति पदमा नै उम्मेद्वारी दिन नेता प्रकासमान सिंह र शेखर…

कांग्रेस उपसभापति निधि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

कांग्रेस उपसभापति विमलेन्द्र निधि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । धनुषा क्षेत्र नं.३ बाट उनी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।  आइतबार भएको अधिवेशनबाट निधिसहित महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन...

प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे बुझ्न विमलेन्द्र निधि मुम्बई जाँदै

काठमाडौं, भदौ ३ । मुम्बईमा स्वास्थ्य उपचार गराईरहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिलाई भेट्न कांग्रेस उपसभापति विमलेन्द्र निधि आज त्यहाँ जाने भएका छन् । नेता गिरिको स्वास्थ्यमा समस्या देखिएपछि हाल मुम्बईको हिन्दुजा अस्पतालमा उपचार भईरहेको छ । गिरिको घाँटीमा समस्या देखिएको छ । उनलाई डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सकको टोलीले उपचार गरिरहेको छ । […]