सङ्घीयतापछि पहिलो जनगणना (सम्पादकीय)

राष्ट्रिय जनगणना आजदेखि सुरु हुँदैछ । सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी जनगणनाको प्रारम्भ गर्ने कार्यक्रम छ । आजदेखि गणक घरघरमा पुगेर विवरण सङ्कलन प्रारम्भ गर्ने छन् । वि.सं. १९६८ देखि सुरु भएको जनगणना हरेक १०/१० वर्षमा गरिँदै आएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ सुरु भएको यस पटकको जनगणनाका लागि आठ हजार पाँच सय सुपरीवेक्षक र ३९ हजार गणक खटिएका छन् । भदौ ३० देखि कात्तिक १

सम्बन्धित सामग्री

चन्दननाथ नगरपालिकाले गर्न थाल्यो पुन : जनगणना

जुम्लाको चन्दननाथ नगरपालिकाले सार्वजनिक जनगणना २०७८ को तथ्यांकमाथि मिथ्यांकको आशंका गर्दै पुन ः जनगणना गर्न थालेको छ । नगरपालिकामा २०६८ को जनगणना अनुसार २० हजार ८८५ जनसंख्या रहेको थियो भने...

कर्मकाण्डी मात्र नबनोस् राष्ट्रिय जनगणना

मेरो जनगणना, मेरो सहभागिता भन्ने मूल नारासहित १२औँ राष्ट्रिय जनगणना यही २५ कात्तिकदेखि सुरु भई ९ मंसिरमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । गत ३० भदौदेखि १८ कात्तिकसम्म गरिएको घर तथा...

आजदेखि देशभर जनगणना सुरु

राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरु भएको छ ।  ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित आजबाट मंसिर ९ गतेसम्म १२ औं राष्ट्रिय जनगणना सुरु भएको हो । नेपालमा २०१८ सालदेखि अन्तर्राष्ट्रिय मानक तथा वैज्ञानिक पद्धतिअनुसार प्रत्येक दस वर्षमा जनगणना हुँदै आएको छ । हरेक १०-१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ । जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएका छन् । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ ।&nb

कालापानी र लिपुलेकमा पनि जनगणना गरिने

राष्ट्रिय जनगणना–२०७८ मा कालापानी र लिपुलेक क्षेत्रमा पनि जनगणना गरिने भएको छ । तथ्यांक विभागले बुधवार पत्रकार सम्मलेन गरेर लिपुलेक र कालापानी क्षेत्रमा जनगणना हुने जनाएको छ । विभागले अनुमान सहितको नतिजा प्रकाशित गर्ने पनि जनाएको छ । जनगणनाका लागि भारतसँग कूटनीतिक पहल भइरहेको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

लिपुलेक र लिम्पियाधुरामा जनगणना नहुने

धनगढी : भारतकाे नियन्त्रणमा रहेकाे दार्चुलाकाे कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना नहुने भएकाे छ। २०१८ सालपछि जनगणना हुन नसकेको उक्त क्षेत्रमा अहिले चुच्चे नक्सा सार्वजनिक भएपश्चात गणना हुन्छ कि भन्ने अपेक्षा धेरैको छ। तर जनगणना कार्यालय दार्चुलाका अनुसार उक्त क्षेत्रमा यस वर्षमा पनि जनगणना नहुने भएको हाे। जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले भने, ‘जहाँसम्म नेपाल सरकारको उपस्थिति छ, जहाँसम्म सरकारले आफ्नो भूमी उपभोग गरिरहेको छ र जहाँसम्म प्रशासनक

लिपुलेकमा पनि जनगणना गरिने

काठमाडौं, भदौ २३ । सरकारले राष्ट्रिय जनगणना २०७८ कालापनी लिपुलेक क्षेत्रको पनि जनगणना गर्ने बताएको छ । यो क्षेत्र नेपालको राजनीतिक नक्शामा समेटिएको तर भोगचलनको स्वामित्व आएको छैन । ती क्षेत्रमा आफू एक्लैले जनगणना गर्न असम्भव भएकाले तीनै तहका सरकारसँग समन्वय गरेर भौतिक रुपमा नभए वैकल्पिक विधिबाट जनगणना गर्ने केन्द्रीय तथ्याकं विभागले जनाएको छ । […]

राष्ट्रिय जनगणना २५ कात्तिकदेखि

काठमाडौं । सरकारले राष्ट्रिय जनगणना २५ कात्तिकदेखि ९ मंसिरसम्म गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गर्दै २५ कात्तिकदेखि ९ मंसिरसम्म जनगणना गर्ने निर्णय गरेको हो । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनाका लागि मिति तय गर्दै सोसम्बन्धी प्रस्तावसहित राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका मन्त्रिपरिषद्मा पठाएको थियो […] The post राष्ट्रिय जनगणना २५ कात्तिकदेखि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अन्योलमा १२औं जनगणना

मुलुकमा सर्वप्रथम १९६८ सालमा पहिलोपटक राष्ट्रिय जनगणना सुरुवात भएको थियो । यसरी नै प्रत्येक १०÷१० वर्षको अन्तरालमा जनगणना हुँदै आएको छ । यही कुरालाई मध्यनजर गरी २०७८ सालमा १२औं जनगणना यसअघि सरकारले जेठ २५ देखि असार ८ गतेसम्म देशभर एकैपटक राष्ट्रिय जनगणना गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, विश्वव्यापी कोरोनाको संक्रमणको दोस्रो लहर बढेसँगै […] The post अन्योलमा १२औं जनगणना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

इलाका जनगणना कार्यालय बन्द

राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएसँगै लमजुङमा स्थापना भएका इलाका जनगणना कार्यालय बन्द भएका छन् । जिल्लाको सदरमुकाम बेसीसहरसहित तीनवटा स्थानीय तहमा स्थापना भएका जनगणना इलाका कार्यालय बन्द भएका हुन् ।राष्ट्रिय जनगणना २०७८ लाई व्यवस्थित र प्रभावकारी बनाउन बेसीसहर, सुन्दरबजार र मध्यनेपालमा वैशाखको पहिलो साता इलाका जनगणना कार्यालय स्थापना भएको थियो । करिब तीन महिनाका […]

जनगणना अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । आगामी १२औँ राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित हुने भएको छ। कोरोना महामारीको अवस्था थप जटिल बन्दै गएपछि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जनगणना रोक्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । १२औँ जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो। हाल देशभर सुपरिवेक्षकको तालिम चलिरहेको छ। वि.सं. १९६८ देखि सुरु भएको […]