काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपको अन्तिम खेलमा आज (शुक्रबार) नेपालले घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा नेपाली समयअनुसार दिउँसो ४:४५ बजेपछि सुरु हुनेछ ।नेपाल र बंगलादेशबीचको डबल राउन्ड रोविन लिगको अन्तिम खेल फाइनल सरहकै रहेको छ । यस खेलमा सफलता हात पार्ने टोली च्याम्पियन बन्नेछ । […]