२१ मंसिर, काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा समावेशी आयोगका पूर्व अध्यक्ष डा. रामकृष्ण तिमल्सेना पनि मुछिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायरका लागि अहिले विशेष अदालतमा फाइल पेस गरेको छ …