नेकपामा माधव सह-संयोजक हुँदा झलनाथ सदस्य मात्रै, यी हुन् आयोगमा पठाइएका १३८ जना केन्द्रीय सदस्य

काठमाडौं- कात्तिक १९ गते १० वाम दल मिलेर घोषित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले १३८ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको छ । पछिल्लो समय नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १२ वटा वाम विचारधाराका समूहहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले निर्माणको प्रक्रिया १३८ जनालाई केन्द्रीय कमिटी सदस्य तोकेको हो । यो सूचीमा प्रचण्डलाई संयोजक र […]