राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले नै बुझाउँदैनन् समयमा खर्च विवरण

६ मंसिर, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ सकिएको चार महिना बितिसक्दा पनि धेरै निकायले खर्चको विवरण नबुझाएको पाइएको छ । समयमा नै विवरण नबुझाउनेमा राष्ट्रपति कार्यालय, संघीय संसददेखि विभिन्न संवैधानिक आयोगहरुसमेत छन् । खर्चको विवरण नबुझाउने निकायलाई महालेखा नियन्त्रकको कार्यालयले मिति तोकेरै विवरण बुझाउन ताकेता गरेको छ । राष्ट्रपति कार्यालयदेखि संवैधानिक आयोगलाई मंसिर १२ देखि […]