मन्त्रिपरिषद् विस्तारको तयारी, को–को छन् त मन्त्रीका आकांक्षी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहिबार बोलाउनु भएको सत्ता गठबन्धनमा रहेका दलहरुको बैठकमा मन्त्रिपरिषद् विस्तारका बारे छलफल हुने भएको छ । प्रधानमन्त्री दाहाल निकट स्रोतका अनुसार आज ३ बजे बस्ने सत्ता गठबन्धनका दलहरुको बैठकमा मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागवण्डाका विषयमा छलफल हुनेछ । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त दाहालले संसदबाट विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् […]

सम्बन्धित सामग्री

झापामा निर्वाचनको तयारी पूरा

झापामा आइतबार हुने निर्वाचनको तयारी पूरा भएको छ। जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको तयारी करिब पूरा भएको जनाएको छ। सबै मतदानस्थलमा कर्मचारी पुगेर मतदानस्थल निर्माणको काम गरिसकेका छन्। शुक्रबार नै ७० प्रतिशत...

नवलपरासीपूर्वमा यस्तो छ निर्वाचनको तयारी

काठमाडौँ,२८ कार्तिक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित तवरले सम्पन्न गराउन जिल्लाका सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयलगायतले अन्तिम तयारी गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले भने, “निर्वाचनको सम्पूर्ण तयारी अन्तिम अवस्थामा पुगेको छ, आवश्यक सुरक्षाको प्रबन्ध सबै मतदान […]

फर्निचर तथा फर्निसिङ एक्स्पोको तयारी तीव्र

आठौं संस्करणको ‘फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२’को आन्तरिक तयारी पूरा गरी भौतिक तयारी सुरु भएको छ।...

निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– भोलि हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।  बिहीबार आयोगले पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल गरेका छन् ।  ‘निर्वाचनको तयारी सबै पूरा भइसकेको छ। […]

एकै पटक चार स्थानमा मतगणना गर्ने तयारी

सिन्धुलीमा चार स्थानमा मतगणना गर्ने गरी तयारी गरिएको छ। कमलामाई नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयभित्र एकैपटक चार स्थानमा मतगणना गर्ने गरी तयारी गरिएको हो।...

मतदानको तयारी पूरा

दैलेखमा रहेको ११ स्थानीय तहमा मतदानको तयारी पुरा भएको जनाईएको छ। सुरक्षाकर्मीसहित मतदान कर्मचारीहरु मतदान स्थलमा पुगेर तयारी पुरा भईसकेको जनाईएको हो।...

सुर्खेत विमानस्थल विस्तारको तयारी

सरकारले सुर्खेत विमानस्थल विस्तारको तयारी थालेको छ। हालको विमानस्थलको उत्तरतर्फ १२.४३ विघा जमिन अधिग्रहण गरेर विमानस्थल विस्तारको तयारी गरेको हो।...

जापानमा आमचुनावका लागि तयारी सुरु

काठमाण्डाै - जापानमा आमचुनावको तयारी सुरु भएको छ । नवनियुक्त प्रधानमन्त्री फुमियो किशिदाले आमचुनावको तयारी थाल्नुभएको हो । देशको १०० औं प्रधानमन्त्रीमा नियुक्त भएपछि किशिदाले चुनावको मिति घोषणा गर्ने तयारी थालेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उहाँले यही अक्टोबर ३१ का दिन चुनाव गर्नेगरी तयारी थाल्नुभएको छ । जापानको प्रतिनिधि सभाको अवधि यही अक्टोबर २१ देखि सकिँदैछ । प्रधानमन्त्री किशिदाले अक्टोबर १४ तारिखमा तल्लो सदन विघटन गर्ने योजना बनाएको खबरमा उल्लेख छ । गएको हप्ता सत्ताधारी लिबरल डेमोक्रेटिक प...

मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । ओलीले आफूसँग राखेका आठ वटा मन्त्रालय बिहीबार मन्त्रि नियुक्त गर्ने तयारी गरेका हुन् । राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने तयारी थालकाे बुझिएकाे छ । The post मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी appeared first on Purbeli News.

तत्काललाई पुरानै मन्त्री दोहोर्‍याउने तयारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि पुरानै मन्त्रीलाई दोहोर्‍याउने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले आफूले सपथ लिएसँगै केही मन्त्रीहरुलाई पनि सपथ गराउने तयारी गरेका हुन्। जसमा तत्कालका लागि पुरानै मन्त्रीलाई सपथ खु्वाउने तयारी रहेको हो।