कास्कीमा गठबन्धन टुट्यो

पोखरा । स्थानीय तहको निर्वाचनको लागि मनोनयन सुरु भइसक्दा कास्कीमा भने गठबन्धन टुटेको छ । नेपाली कांग्रेस कास्कीले आइतबार निर्णय गरेरै जिल्लामा गठबन्धन नगरेर तर मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको हो । तर, पोखरा महानगरपालिकाको मेयर तथा उपमेयरमा भने केन्द्रकै निर्णय स्वीकारिएको छ । सो निर्णयसँगै पार्टी कार्यालय कास्कीमा लगाइएको ताला ५ घण्टापछि खुलेको छ । […] The post कास्कीमा गठबन्धन टुट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

प्रचण्डलगत्तै रामचन्द्र पौडेलले पनि भने : अब गठबन्धन टुट्यो

काठमाडौं, १० पुष ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि गठबन्धन टुटेको बताएका छन् । यसअघि बालुवाटारबाट निस्किने क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन टुटेको बताएका थिए । पत्रकार ऋषि धमलासँगको कुराकानीमा प्रचण्डले कांग्रेसकै कारण गठबन्धन टुटेको बताएका हुन् ।

गठबन्धन टुट्यो, हाम्रो हातमा केही रहेन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन टुटेको बताएका छन्। बैठकपछि उनले पत्रकारहरुसँग भने, ‘प्रचण्डले गठबन्धन तोडेर जानुभयो । गठबन्धन कायम राख्नुपर्थ्यो । अब हाम्रो हातमा केही बाँकि रहेन । सरकार हाम्रो...

गठबन्धन टुट्यो : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार बालुवाटारमा बसेको बैठकपछि सत्तारुढ गठबन्धन टुटेको बताएका छन् । गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अब गठबन्धनको औचित्य सकियो’ भन्दै बैठक स्थल छाडेको रातोपाटीलाई जानकारी दिएका हुन् । ‘हामीले गठबन्धन जोगाउन सकेनौँ । अब हाम्रो हातमा केही रहेन,’ पौडेलले रातोपाटीलाई भने । पौडेलले यसअघि गठबन्धनलाई जोगाउन आफै दौडधुप गर्दै आएका थिए । गठबन्धनमा पहि

कांग्रेसको कारण गठबन्धन टुट्यो : प्रचण्ड

काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसको कारण गठबन्धन टुटेको घोषणा गरेका छन् ।बालुवाटार बैठकबाट बाहिरिएका दाहालले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने,”आजको बैठकमा कुरा मिलेन । कांग्रेसको कारण गठबन्धन टुट्यो । म बालुवाटारबाट बाहिरिएँ । अब पार्टीमा छलफल गर्छु । कसरी अघि बढ्ने भन्नेबारे […]

ओलीको अहंकारले वाम गठबन्धन टुट्यो : प्रचण्ड

सुर्खेत : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको बताएका छन्। देशमा राजनीतिक परिवर्तन अनुकूल र आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने उनले बताएका हुन्।आज सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो संकल्प १५ वर्षसम्म गठबन्धन कायम राखेर लैजानेछ।’ प्रचण्डले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको दाबी गरे। उनले संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र समृद्धिका लागि गठबन्धनक

वामपन्थीको गोलभित्र अहंकारी ओलीको उदयले बाम गठबन्धन टुट्यो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको बताएका छन् । देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक सम्बृद्धि नभएसम्म गठबन्धन कायम रहने उनले बताएका हुन् । आज सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने,‘ हाम्रो संकल्प १५ वर्षसम्म गठबन्धन कायम राखेर लैजाने छ ।’ प्रचण्डले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको बताए । उनले संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र सम्बृद्धिको लागि गठ

गोरखाको पालुङटारमा कांग्रेस-जसपाको गठबन्धन टुट्यो

काठमाडौं, २१ बैशाख । गोरखाको पालुङटारमा नेपाली कांग्रेस र जनता समावजवादी पार्टी (जसपा)बीच गठबन्धन नहुने भएको छ । यसअघि दुई पार्टीबीच कांग्रेसले नगरपालिकाको मेयरमा जसपालाई सहयोग गर्ने सहमति भएको थियो । जिल्ला स्तरमा नै सहमति जुटाउन नसकेपछि दुई पार्टीबीच गठबन्धन नहुने भएको हो । कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले एक विज्ञप्ती जारी गर्दै केन्द्रको निर्देशन […]

भागबन्डा नमिल्दा चुनावी गठबन्धन टुट्यो

जुम्लामा गठबन्धन दलहरू एक्ला एक्लै चुनाव लड्ने जुम्ला – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरूबीच जुम्लामा चुनावी तालमेल नहुने भएको छ । भागबन्डामा सहमती नभएपछि नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा समाजबादी पार्टीबीच जुम्लामा चुनावी गठबन्धन नहुने भएको छ । आईतबार अन्तिम समय सम्म पनि बैठक बस्दा भागबन्डा नमिलेपछि गठबन्ध […]

संखुवासभामा पाँच दलीय गठबन्धन टुट्यो : काँग्रेस

संखुवासभामा स्थानीय तहको निर्वाचनमा  पाँच दलीय गठबन्धन नहुने भएको छ । गठबन्धनमा भागबण्डामा कुरा नमिलेपछि पाँच दलीय गठबन्धनमा आबद्ध दलबीच खटपट सुरु भएको छ । खाँदबारीमा चार दिनसम्म गठबन्धनको बैठक बस्दा पनि निष्कर्षमा नपुगेपछि गठबन्धन टुटेको अनुमान गरिएको छ ।पटकपटक छलफलमा बस्दा पनि निर्णय हुन नसकेपछि गठबन्धन लगभग टुटेको कांग्रेस सभापति  दिपक खड्काले बताए । भागबण्डामा कुरा नमिलेपछि गठबन्धन नहुने पक्का भएको बताए । माओवादी केन्द्र छलफलबाट बाहिरिएपछि गठबन्धनको सम्भावना समाप्त भएको उनले बताए ।

गठबन्धन टुट्यो भने धुलोपिठो हुन्छः ओली

नेकपा एमालेको गण्डकी प्रदेश स्तरिय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलााई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आगामी स्थानिय चुनावमा गठबन्धन टुटाएर गए गठबन्धनमा आबद्ध दलहरू धुलोपिठो हुने दाबी गरेका हुन्।...