टेलिकम लाइसेन्स प्रकरणमा पूर्वमन्त्री गोकुल बाँस्कोटा र निर्वाण चौधरीबीच आरोप-प्रत्यारोप

काठमाडौं, ९ चैत्र । सीजी टेलिकम लाइसेन्स प्रकरणमा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा र उद्दोगी निर्वाण चौधरीबीच आरोप प्रत्यारोप चल्न थालेको छ । बाँस्कोटाले लाइसेन्स प्रकरणमा ठूलै चलखेल भएको आरोप लगाएपछि निर्वाण चौधरीले कडा जवाफ दिएका छन् । निर्वाणले ट्वीट गर्दै सीजीलाई लाइसेन्स दिने मन्त्रिपरिषदको निर्णयपछि गोकुल बाँस्कोटा सीजी टेलिकम लन्चका लागि बार्सिलोना समेत धाएको खुलासा […]