काठमाडौं, ११ कार्तिक । नेपाली कांग्रेसका नेता रमेश लेखकले बैतडीको डिलासैनीमा रहेको गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिभुवन बिश्वबिद्धालयको आंगिक क्याम्पस बनाउन प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष माग गरेका छन। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेता लेखकको नेतृत्वमा गोकुकेश्वर क्याम्पसका ब्यवस्थापन समितिका पदाधिकारी, क्याम्पस प्रमुख, स्थानीय राजनीतिक दलका प्रतिनिधि सहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेर बहादुर देउवा सङ्ग भेट […]