ऐतिहासिक क्रिकेट शृङ्खलामा नेपाली महिला क्रिकेट टोलीको शानदार जीत

नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा शानदार जीत दर्ता गरेको छ । कतारसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपाली महिला टोली ११९ रनको फराकिलो अन्तरले विजयी बनेको हो । नेपाली महिला क्रिकेट टोलीको यो पहिलो अन्तर्राष्ट्रिय शृङ्खला हो । पहिले ब्याटिङ गर्दै नेपाली टोलीले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा कतारको टोली मात्र २७ रनमा अलआउट हुन पुगेको थियो । कतालाई सस्तोमा समेट्न रुबिना क्षेत्रीले ३ तथा कविता कुँवर र सीता राना मगरले २&nd

सम्बन्धित सामग्री

नेपाली महिला क्रिकेट टोली युएईसँग भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज संयुक्त अरब इमिरेटस ९युएई०सँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल मलेसियाको राजधानी क्वालालम्पुरस्थित खेल मैदानमा हुनेछ । जानकारी अनुसार सो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेबाट सुरु हुनेछ। जारी प्रतिस्पर्धामा लगातार चार खेल […]

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । मलेसियामा भएको उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको थियो । यही असार ११ गते नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) बीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । वर्षा बाधक भएपछि नेपालको एसिया कप […]

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

मलेसियामा भएको उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको थियो । यही असार ११ गते नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) बीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो।...

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । एसीसी महिला टि-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएका छ। नेपाली टोली आज (सोमबार) बिहान स्वदेश फर्किएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो । युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो । समूह चरणमा समूह विजेता बनेको कारण युएई […]

मनिषालाई समेट्दै नेपाली महिला क्रिकेट टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा दुई सातापछि हुने एसिसी वुमन्स टि२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको लागि १९ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । मलेसियामा जुन १७ देखि सुरु हुने प्रतियोगिताको लागि नेपालले १९ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । लामो समय समयपछि नेपालले तीव्र गतिकी बलर रेखा रावललाई प्रशिक्षणमा बोलाएको छ […]

कहाँ चुक्यो नेपाली महिला क्रिकेट ?

भुपेन्द्र जिसी, काठमाडौं आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता सुरु हुनुअघि नेपाली महिला क्रिकेट टोली उपाधिको प्रमुख दाबेदार थियो । स्तर अनुसार नेपाल सहज जित निकाल्न सक्थ्यो । तर प्रदर्शन अपेक्षा भन्दा धेरै कमजोर रहँदै तेस्रो रहेर बाहिरियो । जितको लागि मैदानमा नामले होईन प्रदर्शन, राम्रो तयारी, उच्च मनोबल र टिम एकता हुनुपर्छ […]

नेपाली महिला क्रिकेट टोली कतार प्रस्थान

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटको तयारीका लागि आइतबार कतार प्रस्थान गरेको छ ।नेपाली महिला टोलीले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछन् । त्यसपछि आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटका लागि नेपाली टोली कतारबाटै मङ्सिर ३ गते युएई प्रस्थान गर्नेछन् ।छनोट खेल भने आगामी मङ््सिर ६ देखि १२ गतेसम्म युएईमा […]

बंगलादेशमा नेपाली महिला क्रिकेट टोली पराजित

२२ कात्तिक, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपालको राष्ट्रिय महिला क्रिकेट बंगलादेशमा खेलेको दोस्रो अभ्यास खेलमा पराजित भएको छ । बंगबन्धु बीकेएसपी कप सिरिज अन्तर्गत सोमबार भएको दोस्रो खेलमा नेपाल बिकेएसपीसंग ५ विकेटले पराजित भएको हो । नेपाली टोलीले नोभेम्बरको अन्तिममा युएईमा हुने विश्वकप एसिया छनोटमा प्रतिस्पर्धा गर्दैछ र त्यसैको तयारीका […]

नेपाली महिला क्रिकेट टोली बङ्गलादेश प्रस्थान

काठमाडौं : आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली  बङ्गलादेश प्रस्थान गरेको छ। नेपाली टोलीले बङ्गलादेशमा एक साता तयारी गर्ने छ।बङ्गलादेशमा रहँदा नेपाली टोलीले चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। नेपाली टोलीले यही कात्तिक २५ गतेसम्म बङ्गलादेशमा अभ्यास गर्ने छ। नेपाली टोलीको कप्तानी रुबिना क्षेत्रीले गरेकी छन्।  टोलीका अन्य खेलाडीमा सीता रानामगर, करुणा भण्डारी, डली भट्ट, इन्दु बर्मा,