सार्वजनिक यातायातका लागि विद्युतीय सवारी साधन

पूर्ण रंजितकार २०७८ साल जेठ १५ गते शनिबार नेपाल सरकारका अर्थ मन्त्री विष्णु प्रसाद पाैडेलले अध्यादेश मार्फत आगामी आर्थिक वर्ष २०७८–७९ का लागि बजेट प्रस्तुत गरिसकेपछि राष्ट्रिय अर्थतन्त्रमा रुची राख्ने विज्ञहरुका साथै सर्वसाधारणहरुले बजेट भाषणमा समेटिएका थुप्रै कुराहरुलाई आर्थिक वर्ष २०७७–७८ का लागि निर्धारित बजेट भन्दा धेरै राम्रो भन्दै आएको पाइन्छ । विद्युतीय सवारी साधन […]

सम्बन्धित सामग्री

हुन्डाईले विद्युतीय सवारी साधन निर्माणमा थप लगानी गर्ने

सियोल– हुन्डाईले दक्षिण कोरियामा विद्युतीय कारको बजार प्रवर्द्धनका लागि सन् २०२६ सम्ममा ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको छ । कियासँगै हुन्डाई बिक्रीका आधारमा विश्वको तेस्रो ठूलो कार कम्पनी हो । तर इलोन मस्कको टेस्ला र चिनियाँ फर्म बीवाईडीपछि दक्षिण कोरियाली विशाल कम्पनी हुन्डाई विद्युतीय सवारी साधन उत्पादन क्षेत्रमा पछि परेको छ […]

साढे ५ अर्बको विद्युतीय सवारी साधन आयात

चालु आर्थिक वर्षको आठ महिनामा २२ सय वटा विद्युतीय सवारी साधन नेपालमा आयात भएका छन्।

मर्सिडिजले विद्युतीय सवारी साधन निर्माणमा अर्बौं डलर लगानी गर्ने

मर्सिडिज बेन्जले विद्युतीय सवारी साधन निर्माणमा अर्बौं डलर खर्च गर्ने भएको छ । कम्पनीले चीन, जर्मनी र हंगेरीमा रहेका आफ्ना प्लान्टहरू आधुनिक बनाउन अर्बौं डलर लगानी गर्ने भएको हो ।  विद्युतीय कार निर्माण गर्न र कार्बन उत्सर्जन घटाउन कम्पनीले ठूलो लगानी गर्ने जनाइएको छ । यस दशकको अन्त्यसम्ममा विद्युतीय सवारीसाधनमा जान तयार हुने मर्सिडिजले बताएको छ ।  कम्पनीले...

टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्न ८० प्रतिशतसम्म कर्जा

कुमारी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्गबीच ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्नको लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा विद्युतीय सवारी साधन कर्जा उपलब्ध गराउने जनाइएको छ ।  यस...

ओएसएमका तीन पांग्रे विद्युतीय सवारी साधन नेपालमा आउँदै

एमएडब्लू भृद्धिले ओएसएमका ३ पांग्रे विद्युतीय सवारी साधन नेपालमा ल्याउने भएको छ । कम्पनीले ३० असोजमा ती सवारी साधन ल्याउन लागेको हो । ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले नेपालले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने तथा कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि सहयोग पुग्ने भएकोले ती सवारी साधन ल्याएर बिक्री वितरण गर्न...

अग्नि ग्रुपद्वारा विद्युतीय सवारी साधन सार्वजनिक

अग्नि ग्रुपद्वारा नाडा विद्युतीय सवारी साधन अटो एक्सपोेमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक गरेको छ ।...

वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔं : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताएका छन् । शुक्रबार विद्युतीय सवारी साधन सम्बन्धी अन्तरक्रियामा बोल्दै उनले वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने बताएका हुन् ।उनले पेट्रोलियम पदार्थको विश्वव्यापी बढ्दो उपभोग र आकासिँदै गएको मूल्यले देशको मुद्रा बाहिरिएको भन्दै विद्युतीय सवारीको प्रयोगलाई बढावा दिनुपर्ने बताए ।  मन्त्री पौडेलले अनुसन्धानलाई प्रोत्साहन गर्ने गरी मन्त्रालय अ

आठ महिनामा भित्रियो एक हजार ३५७ वटा विद्युतीय सवारी साधन

काठमाडौं : भन्सार विभागको पछिल्लो विवरणका आधारमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा एक हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन्।। विभागका अनुसार चीनबाट मात्रै ७५७ वटा विद्युतीय सवारी साधन भित्रिएको छ। त्यसमा १०० किलोवाट क्षमताका ब्याट्री भएका सवारी साधनको संख्या मात्रै १०१ वटा छन्। त्यस्तै, १५० किलोवाटदेखि २०० किलोवाट…

विद्युतीय सवारी साधन प्रयोग गर्न मन्त्री भुसालको आह्वान

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युतीय सवारी साधन प्रयोग गर्न आह्वान गरेकी छन्।

आफ्नै विद्युतीय सवारी साधन बनाउँदै होन्डा

असार १५, डेट्रोइट (अमेरिका) । जापानी अटो निर्माता कम्पनी होन्डाले आफ्नै विद्युतीय सवारी साधन बनाउने योजना बनाएको छ ।  उत्तर अमेरिकाको लागि कम्पनीको पहिलो विशुद्ध विद्युतीय सवारी साधन अमेरिकी कार निर्माता कम्पनी जनरल मोटर्सले बनाउँदैछ । तर कम्पनीले यो दशकको अन्त्यतिर आफ्नो छुट्टै विद्युतीय कार उत्पादन गर्ने भएको छ । आफूहरुले ईभीको आर्किटेक्चर बनाइरहेको र सन् २०२४ मा जनरल मोटर्सले बनाएको दुई ईभीको विक्री शुरु भएपछि कम्पनीले आफ्नै ईभी निर्माण गर्न शुरु गर्ने होन्डाका अधिकारीहरुले बताएका छन् ।  आफूहरुको उद्देश्य आफ्नै कारखानामा ईभी उत्पादन गर्नु भएको होन्डा अमेरिकाका कार्यकारी उपाध्यक्ष डेभ गार्डनरले भने । कम्पनीले ब्याट्री उत्पादनसम्बन्धी विज्ञताको विकास गरेको र यसलाई उपयोग गर्न आफूहरुको ध्येय भएको गार्डनरको भनाइ छ । एजेन्सी