ओली सरकार ढाल्ने प्रस्तावमा ठाकुरले सहमति जनाएनन्

नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग प्रस्ताव राखेको छ। प्रस्तावमा माओवादी केन्द्रले सकारात्मक प्रतिक्रिया दिए पनि जसपाले सहमति नजनाएपछि शुक्रबार बसेको त्रिदलीय बैठक बिनानिष्कर्ष टुंगियो। नयाँ सत्ता समीकरणका लागि छलफल गर्न कांग्रेसले माओवादी केन्द्र र जसपालाई बोलाएको थियो। बैठकको प्रारम्भमा कांग्रेस सभापति शेरबहादुर देउवाले ओली नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वमा माओवादी केन्द्र र जसपा सम्मिलित नयाँ सरकार बनाउने प्रस्ताव ...

सम्बन्धित सामग्री

नारायणकाजी श्रेष्ठलाई चन्द्र भण्डारीको प्रश्न : ओली सरकार कसले ढाल्यो ?

काठमाडौं, ३२ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई तत्कालिन केपी शर्मा ओलीको सरकार कसले ढालेको हो ? भनेर प्रश्न गरेका छन् । ओली उपस्थित एक कार्यक्रममा श्रेष्ठले पार्टी एकता सम्भवः नभए तालमेल गर्ने प्रस्ताव गरेपछि सोही कार्यक्रममा उपस्थित भण्डारीले श्रेष्ठमाथि सो प्रश्न गरेका हुन् । ‘तीन महिना […]

केपी ओली सरकार चलाउन असफल हुँदा समयअगावै बाहिरिनुपर्‍याे – कानुनमन्त्री बडू

काठमाडौँ – कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडूले एमाले सरकार संविधानभन्दा बाहिर गएर सञ्चालन गर्दा समय अगाडि नै बाहिरिनुपरेको बताएका छन्। सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६औं वार्षिक साधारणसभा तथा सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनलाई बुधबार नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री बडूले पूर्वप्रधानमन्त्री केपी ओली सरकार चलाउन असफल भएको बताए। देशको प्रधानमन्त्री हुँदा जनताको भवना […]

ओली सरकार हुँदा पनि प्रधानन्यायाधीशको बार्गेनिङ‚ भिनाजुका लागि मन्त्री माग

न्युज अफ नेपाल‚ काठमाडौँ । प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले सत्तागठबन्धनको सरकारसँग मात्र नभएर ओली सरकार हुँदा पनि आफ्ना नातेदारलाई मन्त्री बनाउन खोजेको पाइएको छ ।स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले ओली सरकार हुँदा आफ्ना भिनाजु केशवप्रसाद (केपी) उप्रेतीलाई मन्त्री बनाउन प्रस्ताव रोखेको बताइएको छ । आफ्नो सरकार हुँदा प्रतिनिधिसभा विघटन गरेका ओलीले २१ जेठमा मन्त्रिपरिषद् विस्तार गरेका थिए […]

चुनाव हुन नसके ओली सरकार के हुन्छ ?

काठमाडौं, ८ जेठ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २६ कात्तिक र ३ मंसिर गरी दुई चरणमा हुनेगरी निर्वाचन घोषणा गरेकी छिन् । तर, घोषित चुनाव हुन नसकेमा केपी शर्मा ओली सरकारको भविष्य के हुन्छ ? यो प्रश्न अहिले नै उठेको छ । घोषित चुनाव हुनेमा राजनीतिक दलका कतिपय नेता र कतिपय कानुन व्यवसायीले नै […]

ओली ढुक्क, अरु नेता ‘तनाव’मा

काठमाडौं। नयाँ सरकार गठन हुने विषयसँगै यतिखेर सबै दलका नेतृत्वको दैनिकी तनावपूर्ण छ। नेता माधवकुमार नेपाललाई राजीनामा दिए करियर सकिने, नदिए ओली सरकार बच्ने तनाव छ। कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो नेतृत्वमा सरकार नबन्ने हो कि भन्ने चिन्ता छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ओली सरकार कसरी हटाउने भन्ने चिन्ता छ भने महन्थ ठाकुरलाई पार्टी नै फुट्ने चिन्ता छ।

ओली ढुक्क, अरु नेता ‘तनाव’मा

काठमाडौं। नयाँ सरकार गठन हुने विषयसँगै यतिखेर सबै दलका नेतृत्वको दैनिकी तनावपूर्ण छ। नेता माधवकुमार नेपाललाई राजीनामा दिए करियर सकिने, नदिए ओली सरकार बच्ने तनाव छ। कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो नेतृत्वमा सरकार नबन्ने हो कि भन्ने चिन्ता छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओली सरकार कसरी हटाउने भन्ने चिन्ता छ भने महन्थ ठाकुरलाई पार्टी नै फुट्ने चिन्ता छ।

माधव नेपाल पक्षीय सांसदले सामूहिक राजीनामा दिएमात्र ओली सरकार ढल्ने

काठमाडौं, २५ वैशाख । सत्ता राजनीति यस्तो मोडमा आइपुगेको छ कि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको भविष्य पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको हातमा पुगेको छ । नेपालले लिने कुनैपनि रणनीतिले ओलीको सत्ता मात्र नभई राजनीतिक भविष्य पनि निर्धारण गर्न सक्छ । ओलीलाई विश्वासको मत लिन नदिन र लिन नदिएको अवस्थामा पनि सबैभन्दा ठूलो दलको नेताको हैसियतले […]

कांग्रेसले अविश्वास प्रस्ताव नल्याउँदा ओलीलाई सहज

ओली सरकार न पहिलेजस्तो बलियो रह्यो, न विपक्षीहरूले सोचेजस्तो कमजोर भएको छ । कांग्रेस र माओवादी नयाँ सरकार बनाउन तयार छन्, तर बहुमतका लागि अत्यावश्यक जसपाबाट साथ पाउने निश्चित नभएकाले वर्तमान...

ओली सरकार रहे पनि असारमा बिदा हुन्छन् यी दुई मन्त्री

काठमाडौं । केपी ओली नेतृत्वको सरकार ढल्छ वा रहन्छ भन्नेमा अन्योल कायमै छ । दलहरुबीच सरकार गठनको रस्साकस्सी जारी रहे पनि सार्थक परिणाम हात लागिसकेको छैन । ओली सरकार कायमै रहे पनि वर्तमान सरकारमा रहेका दुई मन्त्री भने आगामी असारमा बिदा हुनुपर्ने बाध्यात्मक अवस्था देखिएको छ ।खानेपानी मन्त्री मणिचन्द्र थापा र युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले ओली नेतृत्वको सरकारमा ६ महिनाभन्दा बढी सामेल हुन नपाउने भएका हुन् । संवैधानिक प्रावधानअनुसार संघीय सदस्य रहेको कुनै पनि व्यक्ति प्रधानमन्त्रीको सिफारिस

ओली सरकार धरमर बन्यो

केपी ओली २०७४ फागुन ३ गते तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रस्तावमा संसदीय दलका नेता चुनिएका थिए । उनी त्यही दिन माओवादी केन्द्रको समर्थनमा संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री चयन भएका थिए । २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकीकृत भएपछि ओली नेतृत्वको सरकार सुविधाजनक बहुमत अर्थात् १ सय ७४ सदस्यीय सांसदसहितको भयो । त्यसपछि ओली सरकारको हैसियत संविधानको धारा ७६(२) बाट उक्लिएर ७६(१) मा पुग्यो । प्रधानमन्त्री ओली संयुक्त सरकारका प्रधानमन्त्रीबाट बहुमत प्राप्त दलको प्रधानमन्त्री बने । त्यसैले ओली गत ...