काठमाडौँ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित आठवटा कम्युनिस्टहरु नाम अन्तिम टुंगो नलागेको पनि चुनाव चिह्न भने पाँचकुने तारा हुने भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपा साम्यवादी, जनसमाजवादी पार्टी नेपाल, नेकपा माओवादी समाजवादी, नेकपाले नयाँ दल बनाउने विषयमा आइतबार सहमति गरेका हुन् । निर्वाचन आयोगको अद्यावधिक […]