विक्की र कटरीनाको विवाह तयारीले तनावमा जयपुर

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कटरीना कैफ यसै वर्षको डिसेम्बरमा विवाह गर्दैछन् । जसको लागि तयारी पनि सुरु भइसकेको छ । यो जोडी लामो समयदेखि एकापसमा डेट गरिरहेका छन् र उनीहरुले जिन्दगीभर सँगै रहने निर्णय लिएका हुन् । उनीहरुले विवाह गर्ने स्थानका रुपमा राजस्थानलाई छानेका छन् । कटरीना चिसो मौसममा विवाह गर्न […]

सम्बन्धित सामग्री

बुधबार विवाह गर्दै श्रद्धा र विक्की

काठमाडौं । अभिनेत्री श्रद्धा प्रसाईं र टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ फेम्ड विक्की अग्रवालले बुधबार विवाह गर्दैछन् । आर्मी अफिसर्स क्लबमा विवाह समारोह आयोजना गरिएको छ । सोही दिन बेलुका रिसेप्सनको पनि आयोजना गरिएको छ । परिवार, आफन्त र निकट सेलिब्रिटीको उपस्थितिमा विक्की र श्रद्धाले विवाह गर्न लागेका हुन् । विवाहकै दिनको बेलुका हुने रिसेप्सन […]

विक्की र साराको ‘लुकाछुपी २’मा बिहे

९ माघ, काठमाडौं । बलिउड अभिनेता विक्की कौशलले अभिनेत्री कट्रिना कैफसँग केही समयअघि विवाह गरे । कट्रिनासँग ‘रियल’मा विवाह गरेका विक्कीले अभिनेत्री साराअली खानसँग ‘रिल’मा बिहे गरेका छन् । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भिडियो र तस्वीरमा सारा र विक्की विवाहमा खुशी देखिएका छन् । यो चलचित्र ‘लुकाछुपी २’मा समावेश दृश्य हो । विवाहको दृश्य […]

कडा सुरक्षाका बीच विवाह बन्धनमा बाँधिए विक्की र कट्रिना

भारतीय नायक विक्की कौशल र नायिका कट्रिना कैफ विवाह बन्धनमा बाँधिएका छन्। राजस्थानको सिक्स सेन्स फोर्ट बरवारामा उच्च सुरक्षाका बीच उनीहरुले लगनगाँठो कसेका हुन्। विक्कीले विवाहको तस्विर सामाजिक सञ्जालमा सेयर गरेका छन्। ‘हामीलाई यस क्षणमा ल्याउने सबै कुराको लागि हाम्रो हृदयमा केवल प्रेम र कृतज्ञता मात्रै। हामी यो नयाँ यात्रा…

७०० वर्ष पुरानो किल्लामा आज विवाह गर्दै कट्रिना र विक्की

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलबिच आज विवाह हुँदैछ। राजस्थानको जयपुरस्थित ७०० वर्ष पुरानो सिक्स संसेस बरवाडा फोर्टमा वैवाहिक कार्यक्रम आयोजना हुँदैछ।   हाल होटल बनिसकेको फोर्ट भित्र पूजा भइरहेको र दिउँसो १२ बजे जन्तीको कार्यक्रम सुरु हुने बताइएको छ। भिन्टेज कारमा चढेर फोर्टमा विक्कीको प्रवेशथ हुने भारतीय…

विवाहका लागि मन्दिरको बाटो बन्द गराएको भन्दै कट्रिना-विक्की विरुद्ध उजुरी दर्ता

२१ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाह समारोह मंगलबारबाट शुरु भएको छ । राजस्थानको सवाई माधोपुरस्थित एक भव्य शाही होटलमा उनीहरुको विवाह हुँदैछ । डिसेम्बर ९ मा कट्रिना र विक्की विवाह बन्धनमा बाँधिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको विवाहमा भारतका राजनीतिज्ञ, बलिउडकर्मी र आफन्त सहभागी हुनेछन् । यसैबीच […]

विक्की-कट्रिनाको बिहेमा सुरक्षाको जिम्मा सलमानका बडिगार्डलाई

२१ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ आफ्ना प्रेमी अभिनेता विक्की कौशलसँग विवाह गर्दैछिन् । विक्की र कट्रिनाको विवाह समारोह मंगलबारबाट शुरु भएको छ । उनीहरुको विवाह बिहीबारसम्म चल्नेछ । तीन दिनसम्म चल्ने विवाहका लागि विक्की, कट्रिनासँगै बलिउडकर्मी, उनीहरुका आफन्त, साथीभाइ राजस्थान पुगिसकेका छन् । विक्की र कट्रिना विवाहलाई भव्य तर गोप्य राख्ने तयारीमा […]

डिसेम्बरमा विवाह गर्दै विक्की र कटरीना

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कटरीना कैफको विवाहको खबरले केही समय यतादेखि बलिउडका मिडिया तातेका छन् । उनीहरुले अगष्ट १८ मा इन्गेजमेन्ट गर्ने खबर पनि नआएको होइन । अहिले भने यो जोडी बजारमा आएका हल्लालाई वास्तविकतामा परिणत गर्ने सोचमा छन् । उनीहरु चाँडै विवाह बन्धनका बाँधिने सुरसारमा छन् । यद्यपि उनीहरुले मिडियामाझ […]

डिसेम्बरमा विवाह गर्दै कटरीना र विक्की

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कटरीना कैफको विवाह हुने चर्चा अझै रोकिएको छैन । केही दिन अघिमात्र उनीहरुले इन्गेजमेन्ट गरेको खबर सार्वजनिक भएको थियो । त्यो खबरलाई विक्कीका पिता श्यामले असत्य भनिदिए । अब भने यो जोडीले यसै वर्षको डिसेम्बर महिनामा विवाह गर्ने नयाँ खबर सार्वजनिक भएको छ । उनीहरुले डिसेम्बरमा राजस्थानको […]