पर्दामा सफल अभिनेत्री सधैँ प्रेम र विवाहमा असफल : RajdhaniDaily.com

RajdhaniDaily.com | मुम्बई । बलिउड अभिनेत्री मौनी रोय आफ्नो पति सुरज नाम्बियारसँग अहिले सम्बन्ध विच्छेदको तयारीमा छिन् ।यो विषयमा उनले कानुनी सल्लाह समेत लिइसकेकी छिन् । -