ट्रम्प प्रशासनले न्यूयोर्क शहरका ८ जना अध्यागमन न्यायाधीशलाई हटाएको छ। ट्रम्प प्रशासनले सोमबार यस्तो निर्णय गरेको हो ।न्यायाधीशहरु २६ फेडेरल प्लाजामा कार्यरत थिए । त्यहाँ कार्यरत अध्यागमन न्यायाधीशहरुलाई बर्खास्त गरिएको राष्ट्रिय अध्यागमन न्यायाधीश संघले जानकारी दिएको छ । ट्रम्प प्रशासनले बर्खास्त गरेको ओहायोकी अध्यागमन न्यायाधीश तानिया नेमरले सोमबार गैरकानूनी भेदभावको शिकार भएको आरोप लगाउँदै न्याय […]