काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन साहले शनिबार राति अश्लील शब्दसहित लेखेको फेसबुक स्टाटसबारेमा बोलेका छ् । हर्कले यदि आफूले त्यस्ता शब्दसहित लेखेको भए के हुन्थ्यो भनेर आइतबार सामाजिक सञ्जालमै प्रश्न गरेका छन् । बालेनले विभिन्न दल र शक्ति राष्ट्रलाई अश्लील शब्दसहित फेसबुकमा लेखेको गाली स्ट्याटसको चर्को आलोचना भइरहेका बेला साम्पाङले सामाजिक […]