१५ कात्तिक, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीसँगको एकताबाट पुन: नेतृत्वमै निरन्तर रहने बाटो रोजेपछि उपमहासचिव जनार्दन शर्मा प्रभाकरले विमति राखेका छन् । माधव नेपालसँगको एकतापछि उनले …