युएससीआईएसले एसाइलमका वर्क परमिटको अवधि घटाउँदा कम्तीमा १५ हजार नेपाली प्रभावित हुने

युएससीआईएसले एसाइलमका वर्क परमिटको अवधि घटाउँदा कम्तीमा १५ हजार नेपाली प्रभावित हुने भएका छन् । उनीहरुको हालको वर्क परमिटको म्याद सकिएपछि नविकरण गर्दा उनीहरुलाई अब जम्मा १८ महिनाकोमात्र वर्क परमिट प्रदान गरिने भएको छ । युएससीआईएसमा एसाइलम आवेदन पेन्डिङ भएका झण्डै ५ हजार र अध्यागमन अदालतमा एसाइलम पेन्डिङ रहेका झण्डै १० हजार नेपालीहरुले यो आधारमा […]