एमालेको एघारौँ महाधिवेशन जनताको आवाज बुलन्द गर्ने दिन : उपमहासचिव प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटनको दिनलाई जनताको आवाज बुलन्द गर्ने दिनका रुपमा लिनुपर्ने बताएका छन् ।  पार्टीको  महाधिवेशन जनपरिचालन समितिका संयोजक समेत रहेका ज्ञवालीले राजनीतिक पार्टीहरू कमजोर हुँदा त्यसको फाइदा अराजक शक्तिहरूले लिन खोज्ने भएकोले दलहरूले सक्रिय राजनीतिमा हस्तक्षेप गर्नुपर्ने उल्लेख गरे ।   ‘११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन […]