अन्तत: रिलायन्सलाई आइपीओ निष्काशनको बाटो खुल्यो, धितोपत्र बोर्डले गर्यो यस्तो निर्णय

नेपाल धितोपत्र बोर्डले रोक्का रहेको रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) लाई फुकुवा गरेको छ । बोर्डले मंगलबार उच्च अदालत पाटनको परामदेशको आदेशलाई कार्यान्वयन गर्दै रोक्का रहेको आईपीओलाई फुकुवाको निर्णय गरेको हो। धितोपत्र बोर्डले मंगलबार निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई दिएको पत्रमा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०८१ असार १२ […]