सुझबुझपूर्ण बलिङ गर्ने मध्यम गतिका नन्दन

दशक लामो क्रिकेट करिअर छाडेर उनी अस्ट्रेलिया पलायन भइसकेका थिए। तर एउटा प्रतियोगितले उनको यात्रा मोडिदियो।