भारतीय अभिनेता प्रेम चोपडा अस्पताल भर्ना

बलिउडका दिग्गज अभिनेता प्रेम चोपडालाई शनिबार मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ।