बीमा बोर्डले प्रतिष्ठानलाई झुक्यायो, पत्रले भन्छ- प्रथम सेवा केन्द्र तीन महिनासम्म, तर ‘सिस्टम अन’ केबल तीन दिनलाई

सुनसरी– स्वास्थ्य बीमा बोर्डले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रथम सेवा केन्द्रको रूपमा साउन १ गतेदेखि असोज मसान्तसम्म कायम राख्ने निर्णय गरे पनि तीन दिनको लागि मात्र आफ्नो ‘सिस्टम अन’ गरेको छ ।  असार ३२ गते बीपी प्रतिष्ठानलाई पठाएको पत्रमा बोर्डले भनेको छ, ‘बोर्डले सार्वजनिक गरेको सूची अनुसार संघीय अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टीकृत र […]