काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरूको राजनीति केवल सत्ता र चुनावमा केन्द्रित नभई समग्र मानव जातिको हितमा केन्द्रित रहेको बताएका छन्। एमालेको केन्द्रीय वन तथा वातावरण विभागले आज (मंगलबार) आयोजना गरेको वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रममा उनले वातावरण, वन, वन्यजन्तु र प्रकृतिमा निर्भर जीव-जन्तुको संरक्षणप्रति एमाले पार्टी निरन्तर दृढ रहेको […]