लिङ्देनले नेताहरूलाई कारबाही गरे, गरेनन् निर्वाचन आयोगमा अद्यावधिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केही पदाधिकारीहरूलाई कारबाही गरे पनि त्यसबारे निर्वाचन आयोगमा अद्यावधिक नगरेको पाइएको छ।