उच्च अदालतको आदेश कार्यान्वयन, रिलायन्सले पायो आईपीओ निष्कासन अनुमति
१६ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्दै रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले मंगलबार आईपीओ निष्कासनको अनुमति दिएसँगै अब रिलायन्सको सेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्से) …