फिर्के खोलाघरका संरचना हटाउन तीन तिरबाट डोजर चलाइँदै

RajdhaniDaily.com | पोखरा । पोखराको फिर्के खोलाको खोलाघर मिचेर बनाइएका संरचनामाथि आजदेखि डोजर चलाइने भएको छ । पोखरा महानगरपालिकाले बिहान १० बजेदेखि विभिन्न ३ स्थानबाट डोजर -