पछिल्लो समय प्रशान्त तामाङ बलिउडमा संघर्षरत थिए । उनी गायनभन्दा बढी अभिनयमा सक्रिय थि ए। त्यही क्रममा उनी फिल्म ‘ब्याटल अफ गलवान’मा अनुबन्धित भए । यो फिल्ममा अर्का नेपाली अभिनेता अनुपविक्रम शाही पनि थिए ।
दुई …
२५ कात्तिक, काठमाडौं । संसारकै सबैभन्दा ठूलो वायुसेवा कम्पनी कुन होला ? हवाई यात्रुमात्र नभई अन्यका लागि पनि यो चासोको विषय हो ।
सन् २०२६ को पछिल्लो तथ्यांक हेर्ने हो भने अमेरिकाको युनाइटेड एयरलाइन्स जहाज संख्याका …
ख्वप (भक्तपुर)- विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । न्हुदँया भिन्तुना र्याली (नयाँं वर्ष नेपाल सम्वत् ११४७ को शुभकामना र्यालीका) सहभागी तथा आन्तरिक पर्यटकले मङ्गलबार राति करिब ८ बजेदेखि मध्यरातिसम्म टौमढी क्षेत्रमा सयौँको सङ्ख्यामा पटाका पड्काएका थिए । […]
किन्शासा । अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआर कंगो) मा युद्धमैदानबाट भागेको र सैन्य आदेश उल्लङ्घन गरेको आरोपमा ६६ जना सैनिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ। पूर्वी कंगोको उत्तरी किभू प्रान्तस्थित वालिकालेमा बसेको गोमा ग्यारिसन सैन्य अदालतले नोभेम्बर ६ (शुक्रबार) राति यस्तो फैसला सुनाएको हो। स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ७१ जना सैनिकविरुद्ध चलेको मुद्दामा […]