हिमाली क्षेत्रका पर्यटक महँगीको मारमा, एक लिटर तातोपानीको मूल्य पाँच सय !

काठमाडौं- विकसित मौसमी प्रणालीको असरले नेपालको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पर्‍यो । हिमपातका कारण अन्नपूर्ण फेरोको पदयात्रामा रहेका सयौँ पर्यटक प्रभावित भए । सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयले पर्यटकको उद्धारमा जुट्नु पर्‍यो । होटलको एकै हलमा पचासौँ जना पर्यटक बस्नुपर्ने बाध्यता आइलाग्यो । तर, निश्चित खर्च बोकेर गएका पर्यटक महङ्गीको मारमा परे । एक […]