क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग माफी मागेका छन्। अमेरिकाविरुद्ध प्रसारित विज्ञापनका कारण राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कार्नीले माफी मागेका हुन्। उक्त विज्ञापनमा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको भनाइ प्रयोग गरिएको थियो। गत साता विज्ञापनप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले क्यानडासँगको व्यापार वार्ता स्थगित (वा निलम्बन) गरेका थिए। उनले क्यानडाली सामानमा थप १० प्रतिशत शुल्क लगाउने घोषणा […]