इन्द्रेणीका सातै रङहरू!

सिउँदोको केसरियाले सधैँ-सधैँ बोली रहोस्  समर्पण र त्यागका कथाहरू र म अर्चना गरिरहूँ दरिला कफले मस्तकमा सजिएको इन्द्रेणीका सातै रङहरूको