अमेरिकाको मिनेसोटा राज्यका अधिकारीहरूबाट गत महिना मात्रै माफी पाएका लाओसका एक नागरिकलाई देश निकाला गरिएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले घोषणा गरेका छन्। लाओसबाट आप्रवासीका रूपमा अमेरिका आएका टौ लु वाङमाथि सन् २००२ देखि २००४ को बीचमा एक बालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेको थियो। सन् २००६ मा उनलाई प्रथम-डिग्रीको आपराधिक यौन दुराचार मामिलामा दोषी ठहर […]
२८ असार, काठमाडौं । ४८ टोलीबाट सुरु भएको फिफा विश्वकप २०२६ अब अन्तिम चार टोलीमा आइपुगेको छ । एक महिनाभन्दा लामो प्रतिस्पर्धा, दर्जनौं रोमाञ्चक खेल र थुप्रै अप्रत्याशित नतिजापछि फ्रान्स, स्पेन, इंग्ल्यान्ड र साविक विजेता …
२८ असार, काठमाडौं । बालेन शाह नेतृत्वको सरकार बनेलगत्तै गठन भएको सम्पत्ति जाँचबुझ आयोगले सम्पत्ति विवरण संकलनको काम अन्तिम चरणमा पुर्याउँदै सर्वोच्च अदालतले काम रोक्नु भनी अन्तरिम आदेश दियो ।
भ्रष्टाचारको अनुसन्धान गर्ने अख्तियार छँदाछँदै समानान्तर …
२८ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको अक्षमताका कारण मुलुकमा उत्पादित १ हजार मेगावाटभन्दा बढी विद्युत् खेर गइरहेको छ ।
प्राधिकरणले प्रसारण पूर्वाधार अभाव तथा खपतभन्दा बढी उत्पादन भइरहेको भन्दै १ हजार मेगावाटभन्दा बढी विद्युत् आयोजनाहरूबाट …
पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल-बिरेठाँटी-घान्द्रुक सडक अवरुद्ध बनेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रुङमा आज बिहानदेखि भइरहेको भारी वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मोदीखोलामा पानीको बहाव बढेको हो । बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका–८ र वडा नं १० को सिमाना सेउलीबजार नजिकै सडक कटान […]
आयुष श्रेष्ठ स्ट्यान्डअप कमेडियन हुन् । उनलाई गफ हान्न खुब रमाइलो लाग्छ । पेसाले भने उनी सफ्टवेयर इन्जिनियर हुन् । नेपालीहरूको इन्टरनेट कन्ज्युम गर्ने कन्टेन्टमा उनको पनि धेरथोक योगदान छ ।
यसपटक उनैसँग अनलाइनखबरले दिलै खोलेर …