पार्टी पुनर्गठनसम्बन्धी सुझाव तयार पार्न बादलको नेतृत्वमा कार्यदल गठन

बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको सुझाव प्रतिवेदन पेश गर्नेगरी कार्यदल गठन गरेको छ ।