काठमाडौं। नेकपा एकीकृत समाजवादी धनकुटा जिल्ला कमिटी नै नेकपा एमालेमा फर्किएको छ। विघटित नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी धनकुटाको शुक्रबार बैठक बसेर तत्कालीन नेकपा माओवादी केन्द्र लगायतका पार्टीसँगको एकतालाई अस्वीकार गर्दै जिल्ला कमिटी नै एमालेमा फर्कने निर्णय गरेको हो। ‘छलफल पश्चात् विभिन्न वस्तुगत परिस्थितिहरूलाई समेत मध्यनजर गर्दै एकीकृत समाजवादी जिल्ला कमिटी धनकुटा नयाँ गठन भएको […]